युरोपा लिग : आर्सनल र चेल्सीको जीत « Khabarhub

युरोपा लिग : आर्सनल र चेल्सीको जीत


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपा लिगको पहिलो क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले इटालीयन क्लब नेपालीमाथि जीत हात पारेको छ । आर्सनलले घरेलु मैदानमा पाहुना टोली नेपोलीमाथि २-० गोलको जीत हात पार्यो ।

खेलमा आक्रामक देखिएको आर्सनलले नेपोलीविरुद्ध १५ औं मिनेटमा गोल गर्दे अग्रता लिएको थियो । आर्सनका लागि आरोन राम्सेले पहिलो गोल गरे । त्यस्तै, पहिलो हाफमा थप गरीएको समयमा आर्सनलका खेलाडीले प्रहार गरेको बल नेपोलीका कलिदोउ कोउलिबाल्यको खुट्टामा लागेपछि आर्सनलले दोस्रो गोल उपहार पाएको थियो ।

कलिदोउ कोउलिबाल्यले खेलको ४७ औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले २-० गोलको जीत हात पारेको थियो ।

यस्तै, युरोपा लिगकै अर्को खेलमा क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले सेभिया पराग्ऐलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीका लागि मार्कस एलिन्सोले गोल गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १२ : ४८ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट