कुरा 5G नेटवर्कको– प्रयोगकर्ताका डाटा सजिलै ह्याक हुने खतरा | Khabarhub Khabarhub

कुरा 5G नेटवर्कको– प्रयोगकर्ताका डाटा सजिलै ह्याक हुने खतरा


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालका धेरै ठाउँमा अहिले पनि चौथो पुस्ताको मोबाइल नेटवर्क (4G) नै चल्न सकेको छैन । तर, विश्वका मोबाइल फोन निर्माता कम्पनीले भने धमाधम पाँचौ पुस्ताको मोबाइल नेटवक (5G) सपोर्ट गर्ने स्मार्टफोन उत्पादन गर्न लागिसकेका छन् ।

दक्षिण कोरियाको मोबाइल उत्पादक कम्पनी सामसुङले पहिलोपटक 5G सपोर्ट गर्ने मोबाइल उत्पादन गरिसकेपछि अहिले अन्य मोबाइल निर्माता कम्पनी पनि 5G चल्ने मोबाइल निर्माणमा जुटेका छन् । केही चिनियाँ मोबाइल उत्पादक कम्पनीले पनि 5G सपोर्ट गर्ने मोबाइल उत्पादन गर्ने घोषणा गरिसकेका छन् ।

तर, केही समय अगाडि सार्वजनिक भएको एक रिसर्च प्रतिवेदनले भने 5Gको प्रतिक्षामा रहेका मोबाइ प्रयोगकर्तालाई निराश तुल्याउन सक्छ ।

उक्त रिसर्च प्रतिवेदनका लागि 5G नेटवर्कबाट प्रयोकर्ताका डाटाहरु सजिलै ह्याक हुने खतरा देखिन्छ ।

टेक्निकल युनिभर्सिटी अफ बर्लिन, ईटीएज जुरिक र नर्वेका सिनफेट डिजिटलद्वावार जारी गरिएको रिसर्च पेपरमा 5G नेटवर्कमा प्रयोगकर्ताको गोपनीयताको विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ ।

रिसर्चमा भनिएको छ कि 5G नेटवर्कमा फोन सुरक्षित तरिकाले सेल्युलर नेटवर्कसँग कनेक्ट गर्न सकिने छैन ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : १७ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने