जाह्नवी कपूरको खुलासा, यी कलाकार हुन् उनका क्रश « Khabarhub

जाह्नवी कपूरको खुलासा, यी कलाकार हुन् उनका क्रश


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बोनी कपूर र श्रीदेवीकी छोरी जाह्नवी कपूर बलिउडका सबैभन्दा चर्चित स्टार किड्सेमध्ये एक हुन् । सामाजिक सञ्जालमा उनका कैयन् फ्यान छन् । जाह्नवीलाई कतिपय युवाहरुले मनमा सजाएर राखेका छन् ।

यता जाह्नवीको पनि मनमा पनि एक कलाकार क्रस भएर बसेका छन् । तर यो कुरा कसैलाई थाहा थिएन ।

हालै जाह्नवीले खुलाएकी छिन् कि, उनले लामो समयदेखि राजकुमार रावलाई मन पराउँछिन् । यति मात्र होइन, उनले आफ्नो प्रेमलाई इन्स्टाग्राममा पनि शेयर गरेकी छिन् । जाह्नवीले भनेकी छिन् कि, राजकुमारसँग कसरी डिल गर्ने भन्ने सम्झेर नै अजीब लाग्ने गर्छ।

उनले पहिले इन्स्टामा आफ्नो एकाउन्ट भेरिफाइ नुहँदा राजकुमार रावका कैयन् पोस्टमा कमेन्ट पनि गरेकी थिइन् । त्यतिबेला उनको एकाउन्ट प्राइभेट थियो ।

फिल्मको कुरा गर्नुपर्दा जाह्नवी यतिबेला गुञ्जन सक्सेनाको बायोपिक फिल्मको शूटिङमा व्यस्त छिन् । साथै उनी करण जोहरका फिल्म ‘तख्त’ मा पनि देखिनेछिन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : ३३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार