पीएसजीको जीतमा नेयमारको एक गोल « Khabarhub

पीएसजीको जीतमा नेयमारको एक गोल


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) को जितमा विश्व चर्चित खेलाडी नेयमार र एन्जल डि मारियाले गोल गरेका छन् । शनिवार राति भएको खेलमा पीएसजीले एन्गेर्सलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा नेयमारले खेलको २० औं मिनेटमा गोल गरेका थिए भने डि मारियाले ५८ औं मिनेटमा गोल गर्दा पीएसजीले २–० गोलको सहज अग्रता बनाएको थियो ।

केही खेल अगाडि नै लिग च्याम्पियन बनेको पीएसजीले लिगमा ८८ अंक बटुलेको छ । योसँगै पीएसजीले २८ औं पटक लिगको शिर्ष स्थानमा रहन सफल भएको छ । पछिल्लो केही दिन नेयमारको आलोचना भइरहेपनि एन्गेर्सविरुद्ध शुरुवाती गोल गर्दा चर्चा शुरु भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको