बिना हिरोइनको फिल्म खेल्दैछन् सलमान खान ! « Khabarhub

बिना हिरोइनको फिल्म खेल्दैछन् सलमान खान !


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खान पछिल्लो समय निकै नै चर्चामा छन् । उनको फिल्म ‘भारत’ रिलिजको क्रममा हुँदा सलमानको पनि उत्तिकै चर्चा छ । हालै चर्चामा आएको छ, सलमान खान अब अर्को हिट कोरियन हिट फिल्मको रिमेकमा देखिनेछन् ।

रिपोर्टका अनुसार सलमान खान सन् २०२५ मा प्रदर्शनमा आएको फिल्म ‘वेटरन’ को हिन्दी रिमेकमा देखिनेछन् । सन् २०२० सम्म यो फिल्मको शूटिङ शुरु हुनेछ । फिल्ममा नायिकाको भूमिका भने रहने छैन । हिरो सलमान खान हुनेछन् ।

भारतीय मिडियाले यो फिल्म रोमान्टिक फिल्म जस्तो हुनेछैन । उनी कुनै नायिकासँग पनि रोमान्स गरेको अवस्थामा यो फिल्ममा हुने छैनन् । समाचारका अनुसार यो फिल्म एक नायक र एक खलनायकको कहानी हो ।

फिल्मको कथा हिरो र भिलेनको टक्करमै फोकस हुनेछ । सन् २०१५ को यो फिल्म अपराधको सिन्डिकेट चलाउने एक व्यक्तिको कथामा हनेछ । खलनायकको भूमिकामा लागि कलाकारको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : १८ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको