विना ड्राइभर कुदिरह्यो कार, युवतीले गराइन् ब्वाइफ्रेण्डसँगको यस्तो भिडियो रेकर्ड « Khabarhub

विना ड्राइभर कुदिरह्यो कार, युवतीले गराइन् ब्वाइफ्रेण्डसँगको यस्तो भिडियो रेकर्ड


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक युवतीले चलिरहेको कारमा यौन भिडियो खिचेपछि हंगामा भएको छ ।

एक युवती र उनका ब्वाइफ्रेण्डले चलिरहेको टेस्ला मोडल एक्स कारमा पोर्न भिडियो सुट गरेका थिए । बाइफ्रेण्डले यसक्रममा कारलाई स्वचालित मोडमा राखेका थिए । यस प्रकरणपछि कार कम्पनी टेस्लाका सीइओ एलन मस्कले पनि प्रतिक्रिया दिएका छन् ।

१९ वर्षकी टेलर ज्याक्सन अर्थात टेस्ला टेलरले स्वयं यो भिडियोलाई जारी गरेकी थिइन् । भिडियोमा देखिए अनुसार व्याइफ्रेण्डसँग सम्बन्ध बनाइरहेको बेलामा छेउमा अन्यकारहरु कुदीरहेका छन् ।

लस एन्जलसमा बस्ने महिला इन्टरटेनर तथा सेक्स वर्कर भएको र उनले कुदिरहेको कारमा भिडियो बनाउन चाहेको बताएकी छिन् । एक एडल्ट वेभसाइटमा भिडियो अपलोड गरेपछि यो भिडियो भाइरल भएको थियो ।

टेस्ला इलेक्ट्रिकल कार निर्माता कम्पनी हो । टेस्ला मोडल एक्स कारकोको मूल्य ५१ देखि ८० लाख रुपैयाँ बीचमा रहेको छ । भिडियो सार्वजनिक भएपछि एडल्ट वेवसाइटमा टेस्ला टप ट्रेन्डमा आएको छ ।

ज्याक्सलनले भिडियो बनाउने बेलामा आफू चिन्तित नभएको बताएकी छिन् । किनकी उनले पहिला पनि टेस्ला कारमा सेस्फ ड्राइभिङ प्रणालीको प्रयोग गरेकी छिन् ।

तर गत वर्ष स्वचालित मुडमा गाडी छोडिदिँदा कयौं दुर्घटना भएका छन् तर टेस्ला यसको लागि ड्राइभरको दोष रहेको बताउँछ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : ३४ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर