भुइँकटहर खान मनपर्छ ? फाइदा र वेफाइदाबारे जानीराख्नुस् « Khabarhub

भुइँकटहर खान मनपर्छ ? फाइदा र वेफाइदाबारे जानीराख्नुस्


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भुइँकटहर पोषक तत्वको भण्डार नै हो । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यस्तै, खनिज तत्वमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ।

यस्तो छ फाइदा

– जोर्नी र मांसपेशीको दुखाइ घटाउछ

–रोगप्रतिरोधी क्षमतामा वृद्धि गराउछ,

–घाउ चाँडो निको पार्छ,

–क्यान्सर लाग्न दिदैन,

–पाचन प्रणाली बलियो बनाउछ,

– रुघाखोकीको समस्या हुन दिदैन,

–दममा राहत दिन्छ,

–मधुमेह नियन्त्रण गर्छ,

–प्रजनन क्षमतामा वृद्धि गर्छ,

–छालाको स्वास्थ्यका लागि राम्रो हुन्छ,

–रक्तचाप नियमित गर्छ,

–मिर्गौलाको पत्थरी निकाल्छ,

भुइँकटरका फाइदा सँगै वेफाइदाहरु पनि छन् त्यसैले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्रै भुइँकटर खानुपर्छ ।

भुइँकटहरका असर

–बान्ता आउन सक्छ,

–मुख र गाला सुन्निन सक्छ,

–छालामा दाग आउन सक्छ

–पखाला लाग्न सक्छ

–टाउको दुख्ने र रिँगटा लाग्न सक्छ।

–भुइँकटहरमा भएको ब्रोमिलेन तत्वका कारण धेरै खाएका बेला दाँत कुँडिन सक्छ ।

–गर्भवती महिलाले धेरै भुइँकटहर खानाले गर्भपतन हुने खतरा हुन्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ४० बजे

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत