यसकारण यी अभिनेत्रीको चर्चा बढी हुन्छ (पाँच तस्वीर) « Khabarhub

यसकारण यी अभिनेत्रीको चर्चा बढी हुन्छ (पाँच तस्वीर)


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रंगीन दुनियाँमा रमाउने रहर जो कोहीको हुन्छ । चर्चामा आउन उनीहरुले अनेक फण्डा अपनाइरहेका हुन्छन् । कतिपयले त कपडा खोल्नुलाई नै प्रमुख अस्त्र बनाउँछन् । हलिउड र बलिउडमा त यसलाई सामान्य रुपमा समेत लिइन्छ ।

हलिउड अभिनेत्री एरियल विन्टरका सार्वजनिक केही तस्वीर अहिले भाइरल बनेका छन् । एरियलले बेष्ट अफ कमिकबुकलाई तस्वीर दिएपछि उनको चर्चा बढेको हो ।

२१ वर्षीया यी अभिनेत्री सुन्दर छन् । जिउडाल पनि उस्तै मिलेको । अभिनयमा पनि पोख्त छन् । तर उनको काम भन्दा बढी सुन्दरता र शारीरिक वनावटको बढी चर्चा हुन्छ । उनको अभिनय रहेका प्रायः चलचित्र हिट छन् ।

तर पछिल्लो समय उनी चलचित्रमा नदेखिए पनि चर्चामा छिन् । चर्चामा हुनुको पछाडि उनका यीनै तस्वीर हुन् ।  अमेरिकाको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल मोडेलिङहुँदै चलचित्रमा छाएकी हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ०४ बजे

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल