करिश्माको ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो…’ जस्तै अर्को र्‍याप यस्तो छ « Khabarhub

करिश्माको ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो…’ जस्तै अर्को र्‍याप यस्तो छ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आइडल सिजन–२ मा ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो… बोलको र्‍याप गीत गाएर एकाएक चर्चामा आएकी सुदूरपश्चिमकी चेली करिश्मा बिष्टले एउटा नयाँ गीतमा अर्को धमकेदार र्‍याप दिएकी छिन् ।

नेपाल आइडलमा सहभागी भएपछि उनी चर्चित मात्र भइनन् । गायिका सँगै मोडल पनि बनिन् । उनको आवाजमा धेरै गीत बजारमा आइसकेका छन् । दर्शक तथा स्रोताको मन जित्न समेत सफल भएकी छिन् ।

हाल उनले सुदुरपश्चिममा कहलिएका गायक चेतन बोहोराको नयाँ गीतमा र्‍याप दिएकी हुन् । गायक चेतन बोहोरा र माया बुढाको सुमधुर स्वरमा रहेको “भैंकर सोझी”गीतमा करिश्माको र्‍याप देख्न पाइने छ ।

केही दिन अघि गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । बिक्रम चौहानले निर्देशनमा बनेको भिडियोमा गायक चेतन बोहोरा, करिश्मा र टेक साउदले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : ३८ बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको