नेपाली मोडल भन्दै भाइरल बनेकी ‘मे पञ्ची’का बोल्ड १५ तस्वीर « Khabarhub

नेपाली मोडल भन्दै भाइरल बनेकी ‘मे पञ्ची’का बोल्ड १५ तस्वीर


२९ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । वास्तवमा यी मोडल म्यानमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो ।

बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखेका छन् । उनी मे पञ्चीले नै परिचित छन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखिएको हुनुपर्छ । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ । उनको तस्वीर राखेर सामाजिक सञ्जालमा धेरै फेक अकाउण्टहरु समेत खोलिएका पाइएका छन् । सामाजिक सञ्जालमा भाइरल बनेका मे पञ्चीका निकै सुन्दर तस्वीरहरु यस्ता छन्–

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार  ९ : ४५ बजे

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा