श्रीमान जिम्मेवार नबन्दा बिग्रन सक्छन् श्रीमती, ख्याल गर्नुहोस् « Khabarhub

श्रीमान जिम्मेवार नबन्दा बिग्रन सक्छन् श्रीमती, ख्याल गर्नुहोस्


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

श्रीमान श्रीमतीबीचको सम्बन्ध सुमधुर बनाउनु दुई जनाकै भूमीका महत्वपुर्ण हुन्छ । दुईजनाले नै एक अर्कामा विश्वासका साथ अघि बढ्ने हो भने सम्बन्ध बलियो बनाउन सकिन्छ ।

यहाँ हामीले यस्ता केही उपाय उल्लेख गरेका छौं जहाँ श्रीमान र श्रीमतीबीचको मतमुटाव साम्य हुनसक्छ । अनि सुमधुर र आत्मिय सम्बन्ध विस्तार हुनसक्छ । यो तपाईंका लागि पनि उपयोगी छ कि ?

– यदि तपाईंलाई श्रीमतीमाथि शंका छ भने श्रीमितीलाई फ्री नछोड्नुहोस् । श्रीमतीका हरेक भनाइमा विशेष ध्यान दिनुहोस् । अनावश्यक खाली समय भयो भने पनि श्रीमितीहरुको मन बहकिन सक्छ त्यसैले श्रीमतीलाई व्यस्त राख्नुहोस् ताकी उनले दिमागमा नानाथरी कुरा खेल्न नपाओस् ।

– श्रीमती के गर्दै छिन्, कहाँ जाँदै छिन् किन जाँदै छिन्, को सँग जाँदैछिन् भन्ने जस्ता कुरामा विचार पुर्‍याउनुस् । तपाईंले आफ्नो श्रीमतीलाई धेरै माया गर्छु भन्दैमा अन्धभक्त भएर विश्वास गर्नु पनि ठीक हुँदैन । यसको मतलव धेरै शंका गर्नु पनि राम्रो होइन ।

– सकेसम्म श्रीमतीलाई घरमा एक्लै नछाड्नुहोस् । यति तपाईं वैदेशिक रोजगारी या बाहिर कतै जाँदै हुनुहुन्छ भने श्रीमतीलाई घरपरिवारसँगै राख्नुहोस् ।

– आमाबाबुको सबै कुरा सुन्नुहोस् । किनकी उनीहरुले तपाईं र तपाईंको कु भलो हुने कुरा कहिल्यै बोल्नुहुन्न ।

– तपाईको फोनको श्रीमतीले कस्तो रेस्पोन्स गर्छिन् । त्यसप्रति पनि तपाई सचेत हुनुपर्छ । तपाईले फोन गर्दा उनले तरिकाले बोलेकी छिन् ? बोल्दा बोल्दै एकासी झर्किने, रिसाउने गर्छिन् भने पनि शंका गर्ने ठाउँ उत्पन्न हुन्छ ।

– कहिलेकाहीं श्रीमतीलाई अभावमा पनि बाँच्न सिकाउनुहोस् । तर, त्यसो भन्दैमा धेरै कष्ट भने दिनुहुँदै । धेरै माया गरेर सबै पैसा श्रीमतीलाई नै पठाउनुहुन्छ त्यसको हिसाब किताब केही राख्नुहुन्न माग्नुहुन्न भने कहिलेकाहीं त्यो पैसा गलत काममा पनि प्रयोग हुन सक्छ ।

– एउटा विचार गर्नुपर्ने कुरा तपाईंकी श्रीमती कतिको चुलबुले छिन् ? यदि चुलबुले छिन् भने अलि ख्याल गर्नु होस्, किन कि महिलाहरु जति चुलबुले हुन्छन त्यतिनै यौनका प्यासी पनि । त्यसैले त्यस्तो अवस्थामा तपाईंले समय दिनुभएन भने जे पनि हुनसक्छ ।

– श्रीमतीलाई समय दिनुहोस् : साथि भाइ, कार्यालय, कामकाम मात्र पनि नभन्नुहोस् । तपाईंले श्रीमतीलाई पनि समय दिनु आवश्यक हुन्छ । बिदाको समयमा घुमाउन लैजाने, कहिले काहीं सरप्राइज उपहार दिने काम गर्नुहोस् । जसका कारण श्रीमतीको तपाईं प्रतिको माया झनै गाढा भएर जानेछ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्