धादिङको सिद्धलेक गाउँपालिकामा स्वास्थ्यकर्मीलाई जागिरको अवसर « Khabarhub

धादिङको सिद्धलेक गाउँपालिकामा स्वास्थ्यकर्मीलाई जागिरको अवसर


२९ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङको सिद्धलेक गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्रका लागि स्वास्थ्यकर्मी माग गरेको छ ।  गाउँपालिका भित्रका आधारभूत स्वास्थ्य केन्द्रहरुमा अहेव,अनमी र कार्यलय सहयोगीका लागि आवेदन खुलाएको हो ।

सिद्धलेक गाउँपालिकाले वडा नम्बर १,४ र ५ का आधारभूत स्वास्थ्य केन्द्रका लागि ३ जना अहेव, ४,५ र ७ नम्बर वडाका लागि ३ जना अनमी र १,४,५ र ७ नम्बर वडाका लागि ४ जना कार्यलय सहयोगीको पदका लागि आवेदन खुलाएको छ ।

गाउँपालिकाले यी पदहरुमा ७ दिनभित्र आवेदन दिन सुचना प्रकाशित गरेको छ । गाउँपालिकाले लिखित परीक्षा र अन्तर्वातामार्फत कर्मचारी छनोट गर्ने छ । गाउँपालिकाले ती पदहरुमा करार सेवाका लागि आवेदन खुलाएको हो ।

यस्तो छ आवदेन खुलाइएको पत्र

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार  ४ : ४० बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल