मेक्सिकोमा फेरि पत्रकारको हत्या « Khabarhub

मेक्सिकोमा फेरि पत्रकारको हत्या


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिकोमा अर्का एक पत्रकारको हत्या भएको छ । दक्षिण पश्चिमी मेक्सिकोको टबास्को राज्यमा स्थानीय अखबारमा कार्यरत पत्रकार नोर्मा सराबियाको हत्या गरिएको हो ।

स्थानीय टबास्को होए नामक अखबारमा विगत १५ वर्षदेखि कार्यरत उनलाई हुइमानगुइलो शहरमा रहेको आफ्नै घरअगाडि मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए । यो वर्ष मेक्सिकोमा हत्या गरिने उनी छैटौं पत्रकार हुन् ।

मेक्सिको पत्रकारहरुका लागि सबैभन्दा खतरनाक मुलुकको सूचीमा पर्ने गरेको छ । यहाँ सक्रिय आपराधिक लागूऔषध तस्कर समूह तथा राजनीतिक प्रतिशोधका आधारमा पत्रकारको हत्या हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : ५९ बजे

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी