एक डाक्टरको भागमा १२ सय बिरामी, पालो पाउन घण्टौं कुर्नुपर्ने « Khabarhub

एक डाक्टरको भागमा १२ सय बिरामी, पालो पाउन घण्टौं कुर्नुपर्ने


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक डाक्टरको भागमा १२ सय बिरामी, पालो पाउन घण्टौं कुर्नुपर्ने शीर्षकमा आजाको राजधानीले पहिलो पृष्ठमा समाचार छापेको छ ।

दूरदराजका गाउँमा त अझै डाक्टर उपलब्ध हुनै मुस्किल छ । उपलब्ध भएका डाउँमा पनि बिरामीले डाक्टरको उपचार पाउन निकै कठिन हुने गरेको छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार देशभर २३ हजार ७ सय ५१ डाक्टर छन् । जसअन्तर्गत २१ हजार ३३ मेडिकल डाक्टर, २ हजार ७ स य१८ डेन्टल डाक्टर छन् ।

त्यस्तै पत्रिकाले सर्वोच्चमा राजनीतिक पहुँचका भ्रष्टाचार मुद्दाको चाङ, पेसी चढ्छ, न्यायाधीशको इजलासमा मात्रै घुम्छ शीर्षकमा अर्को समाचार छापेको छ । पहिलो पृष्ठको अर्को समाचार पनि भ्रष्टारसँगै सम्बन्धित छ । ट्राफिक चेकिङमै सबैभन्दा बढी घुस चल्ने गरेको समाचार छापेको छ ।

त्यस्तै पत्रिकाले बढी विषादी विक्री गर्नेलाई एक लाख जरिवाना हुने समाचार पृष्ठ ९ मा छापेको छ । कृषि उत्पादन बढाउनका लागि हदबन्दीभन्दा बढी विषादी विक्री वितरण गर्नेलाई १ लाख रुपैयाँ जरिवाना गरिनेछ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ३९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ