सेनाभित्रको अनियमितता- विना प्रतिस्पर्धा तीन अर्बको जहाज खरिद « Khabarhub

सेनाभित्रको अनियमितता- विना प्रतिस्पर्धा तीन अर्बको जहाज खरिद


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेनाद्वारा डेढ अर्बको हेलिकोप्टर र तीन अर्बको जहाज खरिद, तर विना प्रतिस्पर्धा शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ ।

सेनाभित्रको अनियमितता अख्तियारले समेत छानविन गर्न मिल्दैन त्यसैले महालेखाको आपत्तिबीच पनि नेपाली सेनामा आर्थिक विकृति भएको उल्लेख गरिएको छ । विना प्रतिस्पर्धा तीन अर्बको सैनिक जहाज खरिद गरेको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले रातो कार्पेटमा पनि भ्रष्टाचार शीर्षकमा अर्को समाचार छापेको छ । सार्क सम्मेलनमा आएका विदेशी पाहुनालाई विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सेनालाई, महालेखा भन्छ– त्यसमा पनि अनियमितता ।

त्यस्तै योजना छनोटदेखि बजेट कार्यान्वयन सही नहुँदा सार्वजनिक खर्च प्रणली भयावह बनेको अर्को समाचार छापेको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ७ : ०५ बजे

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय