भारतबाट उद्धार गरिएका ५ महिलालाई परिवारको जिम्मा लगाइयो | Khabarhub Khabarhub

भारतबाट उद्धार गरिएका ५ महिलालाई परिवारको जिम्मा लगाइयो


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत उत्तर प्रदेश राज्यबाट उद्धार गरिएका ५ जना नेपाली चेलीलाई परिवारलाई जिम्मा लगाइएको छ । रोजगारीका लागि भारत हुँदै तेस्रो देश लैजान लागिएका ती महिलाको १७ महिना लामो नरकीय जीवनपछि उद्धार गरिएको हो ।

उनीहरुको भारतस्थीत नेपाली दूतावास, भारतमा रहेका प्रवासी संस्था र दिल्ली प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

१२ महिना भारत सरकारको संरक्षणमा रहेका ५ महिलालाई सम्पूर्ण प्रक्रिया पूरा गरी सोमबार परिवारलाई जिम्मा लगाइको हो । उनीहरुलाई रोजगारीका लागि तेस्रो देश लैजाने आश्वास दिएर भारतको आग्रा कोठीमा बेचिएको थियो । दलालमार्फत भारत पुगेका उनीहरुको परिवारको जिम्मा लगाइएको हो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : ३१ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना