रहेनन् गोर्डन ब्याङ्क्स, जसले इग्ल्यान्डलाई विश्वकपको ट्रफी दिलाएका थिए « Khabarhub

रहेनन् गोर्डन ब्याङ्क्स, जसले इग्ल्यान्डलाई विश्वकपको ट्रफी दिलाएका थिए


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इग्ल्याण्डलाई ऐतिहासिक विश्व कप ट्रफी जिताउने गोलकिपर गोर्डन ब्याङ्क्सको निधन भएको छ । सन् १९६६ को विश्वकप इग्ल्यान्डलाई दिलाउन सफल ब्याङ्क्सको ८१ वर्षको उमेरमा निधन भएको हो ।

६ पटक फिफाको उत्कृष्ट गोलकिपरबाट सम्मानीत ब्याङ्क्सले इग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीबाट ७३ खेल खेलेका छन् । स्वर्गीय ब्याङक्सले सन् १९७० मा ब्राजिलविरुद्धको खेलमा पेलेको प्रहार बचाएपछि थप चर्चा भएको थियो ।

सेफिल्डमा जन्मिएका उनले १९७३ मा खेल जीवननबाट सन्यास घोषणा गर्नु अघि ब्याङ्क्सले स्टोक र लेस्टरसिटीलाई लिग कप जिताएको बीबीसीले जनाएको छ ।

“उनको मृत्युको समाचार सुनाउँदा दुखित छौं,” उनको परिवारिक स्रोतलाई अद्धीत गर्दै बीबीसीले लेखेको छ,“उनी हामीसामू नहूँदा निकै ठूलो क्षति भएको छ । तर, उनको योगदानले हामीलाई सधैँ याद दिलाइ रहनेछन् ।”

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ४० बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश