साढे २ करोड धरौटी बुझाएर गोपाल खड्का रिहा « Khabarhub

साढे २ करोड धरौटी बुझाएर गोपाल खड्का रिहा


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड धरौटी बुझाएर रिहा भएका छन् ।

विशेष अदालतले मागेको २ करोड २० लाख रुपैयाँ धरौटीमा नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा बसेपछि खड्का रिहा भएका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु प्रमोजकुमार श्रेष्ठ वैध र नारायणप्रसाद पोखरेलको इजलाशले खड्कालाई २ करोड ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

खड्काले सार्वजनिक अहोदामा रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो तथा जरिवाना र २ वर्ष कैद सजाय माग दावी गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ७ : ०९ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा