घरमा राख्दा अशुभ हुने ६ कुरा, आजै हटाउनुहोस् « Khabarhub

घरमा राख्दा अशुभ हुने ६ कुरा, आजै हटाउनुहोस्


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुसार घर बनाउने र सजाटव गर्दा राम्रो हुन्छ भन्ने धर्मशास्त्र मात्र होइन वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ । यहाँ हामीले केही कुरा उल्लेख गरेका छौं, वास्तुशास्त्र अनुसार ती कुरा घरमा राख्द अशुभ मानिन्छ ।

माकुराको जालो : घरमा माकुराले जालो लगायो भने त्यसलाई तुरुन्त हटाउनुस् । किनकी वास्तुशास्त्र अनुसार, माकुराको जालो भएको घरमा गरीबी बढ्छ । यतिमात्र होइन, त्यसले संकट समेत निम्त्याउँछ ।

परेवाको गुँड : हुन त परेवालाई घरमै पालेर समेत राखिन्छ । तर, वास्तुशास्त्रले भने घरमा परेवाको गुँड हुनुलाई शुभ मान्दैन । यसले घरको शान्तिस्थिति विगारिदिन्छ र परिवारमा फाटो ल्याउँछ ।

चमेराको गुँड : घरमा चमेराले गुँड लगाएको छ भने पनि देख्नेवित्तिकै हटाइहाल्नुस् । किनकी तपाईंको घरमा चमेराको गुँड छ भने तपाईंले सुरुवात गरेको नयाँ काममा बाधा पुग्छ ।

फुटेको ऐना : घरभित्र फुटेको ऐना झुण्डयाउनु या राख्नु पनि वास्त्रु शास्त्र अनुसार अशुभ मानिन्छ । किनकी त्यस्तो ऐनाले घरमा गरीबी निम्त्याउनुका साथै अनिकाल समेत निम्त्याउन सक्छ ।

चुहिने धारो : घरमा चुहिने धारो छ भने पनि त्यो अशुभको संकेत हो । बास्तुशास्त्र अनुसार त्यसले सकारात्मक उर्जा जति बाहिर चुहिएको संकेत गर्छ । त्यसैले चुहिने धारा छ भने तुरुन्त मर्मत गर्नुस् ।

चर्केको भित्ता : तपाईंको घरको भित्ता चर्केको छ भने पनि तुरुन्तै मर्मत गर्नुस् । वास्तुशास्त्र अनुसार, त्यसले तपाईंको परिवारमा गरीबी बढाउँछ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : १० बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट