विलियमस विम्बलडनको फाइनलमा « Khabarhub

विलियमस विम्बलडनको फाइनलमा


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सेरेना विलियम्स विम्बल्डन टेनिसको फाईनलमा पुगेकी छिन् ।

बिहिबार राति भएको सेमिफाईनल खेलमा बारबोरा स्ट्रारकोभालाई पराजित गर्दै सेरेना कीर्तिमानी २४ औं ग्राण्डस्लामको उपाधि नजिक पुगेकी छिन् ।

उनले उपाधिका लागि अब सिमोना हालेपसंग प्रतिस्पर्धा गर्नेछिन् । युक्रेनकी एलिना स्वीटोलिनालाई पराजित गर्दै हालेपले पनि फाईनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

अमेरिकी खेलाडी सेरेनाले सहज जित निकाल्ने क्रममा चेक गणतन्त्रकी खेलाडीलाई ६–१ र ६–२ को सेटमा पराजित गरिन् ।
३७ बर्षकी विलियम्सले युवा उमेरकी सेरेनालाई उछिन्ने प्रयास गरिन् ।

जसले उनलाई सबै भन्दा पुराना ग्राण्डस्लाम महिला एकलको फाईनलमा पुर्‍याएको छ । उनले जितका लागि मात्र ५९ मिनेटको समय लगाईन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १० : ४२ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित