राजधानीको बल्खुमा बाढीमा फसेका ४० जना उद्दारको पर्खाइमा « Khabarhub

राजधानीको बल्खुमा बाढीमा फसेका ४० जना उद्दारको पर्खाइमा


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लगातारको वर्षासँगै राजधानीको बल्लु खोलामा आएको बाढीमा फसेका ४० जना उद्दारको पर्खाइमा रहका छन् । बल्खु खोलामा आएको बाढी बस्तीमा पसेपछि त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

यसैगरी कलंकी क्षेत्र पनि डुबानमा परेको छ । कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरुमा बाढीले क्षति पुगेको छ । सो क्षेत्र डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ।

गृह मन्त्रालयका अनुसार हालसम्म मुलुकभर बाढी र पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । यसैगरी मुलुकका विभिन्न ठाउँमा गरी १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको