गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा लिम्बू « Khabarhub

गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा लिम्बू


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा युवराज लिम्बूले पाएका छन् ।

निर्देशक डा ज्योतीन्द्र शर्माको कार्यकाल सकिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा लिम्बूलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

डा शर्माको ४ वर्षको कार्यकाल आइतबार सकिए पछि स्वास्थ्य मन्त्री यादवले लिम्बूलाई अस्पतालको निमित्त प्रमूखको जिम्मेवारी दिएका हुन् ।

मुटुरोग विशेषज्ञ डा लिम्बू २०५९ सालदेखि गंगालाल अस्पतालमा कार्यरत छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ११ : ३४ बजे

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर