स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली आज स्वादेश फर्किँदै « Khabarhub

स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली आज स्वादेश फर्किँदै


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) स्वादेश फर्किँदै छन् ।

साउन १८ गते स्वास्थ्य उपचार तथा आराम गर्न सिंगापुर गएका प्रधानन्त्री ओली आज ( सोमबार) साढे १२ बजे नेपाल आउन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । प्रधानमन्त्री ओलीले सिंगापुरमा रहदा नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराएका थिए ।

प्रधानमन्त्री ओलीसँगैसिंगापुर भ्रमणमा रहैका प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र निजी चिकित्सा डा दिव्यसिंह शाह पनि आज स्वादेश फर्किँदै छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ११ : ४२ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत