रीमाको नशालु आँखामा डुबे सन्तोष (भिडियो) « Khabarhub

रीमाको नशालु आँखामा डुबे सन्तोष (भिडियो)


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायक सन्तोष कालीकोटेले ‘तिम्रो त्यो नशालु’ बोलको गीत बजारमा ल्याएका छन् । लोकशैलीको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक कालिकोटेको शब्द तथा सङ्गीत सुन्न सकिन्छ भने रिकेश गुरुङको एरेन्ज छ ।

रोमान्टिक शैलीको यो गीतमा जय रसाइली र रिमा विश्वकर्माले रोमान्स गरेका छन् । गीतलाई निशान घिमिरे कश्यपले निर्देशन गरेका हुन्।

यस्तै गीतको भिडियोमा बुद्ध थापाको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : ०७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि