मीनाले ल्याइन् माइती घरको तारिफ गर्दै यस्तो तीजको गीत (भिडियो) « Khabarhub

मीनाले ल्याइन् माइती घरको तारिफ गर्दै यस्तो तीजको गीत (भिडियो)


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीजको दिन नजिकिँदै गर्दा गायिका मीना थापाले नयाँ गीत बजारमा ल्याएकी छिन् । सुनिरहुँ लाग्ने यो गीतमा आफू जन्मेको माइतीको चर्चा गरिएको छ ।

‘आँगनैमा नाचेर’ बोलको गीतमा शब्द पनि गायिका थापाकै रहेको छ भने रामजी थापा मगरको संगीत सुन्न सकिन्छ । गीतको रेकर्डिङ र मिक्सिङ मोहन रायमाझीले गरेका हुन् ।

रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा रविना भण्डारी र मनिषा कार्कीले अभिनय गरेका छन् । यस्तै भिडियोको निर्देशन शशी विक्रम थापाले गरेका हुन् ।

हेरौँ भिडियो:

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : १९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि