इपीएल फागुनमा, प्रत्येक टिमले अनिवार्य टेस्ट राष्ट्रको खेलाडी राख्नुपर्ने « Khabarhub

इपीएल फागुनमा, प्रत्येक टिमले अनिवार्य टेस्ट राष्ट्रको खेलाडी राख्नुपर्ने


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभ्रेष्ट प्रिमियर लिग (इपीएल) आगामी फागुनमा हुने भएको छ । सोमबार इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले जारी गरेको प्रेस विज्ञप्तिमा यो बर्षको संस्करण फागुन १७ गतेदेखि चैत १ गतेसम्म हुने जानकारी गराएको हो ।

अघिल्लो सिजनभन्दा यो बर्षको इपीएल एक महिना पछि धकेलिएको हो । प्रतियोगिताको मिती अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्वय गरेर सार्वजनिक गरिएको आयोजकले बताएको छ ।

यो बर्षको इपीएलमा प्रत्येक टिमहरुले आइकोनिक खेलाडीका रुपमा टेस्ट राष्ट्रका खेलाडीलाई भित्र्याउनु पर्ने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : ०७ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई