रणवीर कपूरले मागे आलियाको हात, बने इमोसनल ! « Khabarhub

रणवीर कपूरले मागे आलियाको हात, बने इमोसनल !


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका आलिया भट्ट र रणवीर कपूर रिलेशनमा आएको समाचार त निरन्तरजसो आइरहन्छ । पछिल्लो दिन खबर आइरहेको छ कि, यी दुईले बिहे पनि गर्दैछन् ।

भारतीय मिडियाका अनुसार रणवीर कपूरले आलियाका बुबा महेश भट्टसँग आलियाको हात मागेका छन् । त्यतिबेला उनी निकै भावुक भएको पनि बलिउड मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् ।

एक समाचार अनुसार महेश भट्टसँग आलियाले हात माग्ने क्रममा इमोसनल भएका थिए, उनका आँखामा आँसु आएको थियो ।

योसँगै खबर आएको छ कि, यी दुईले सन् २०२० मा बिहे गर्नेछन् । त्यसो त यी दुईले बिहे गर्ने खबर यसअघि पनि चलेको थियो । पछि त्यो खबरलाई हल्ला भएको बताइयो ।

आलिया र रणवीरले एकसाथ अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ प्रदर्शन हुन बाँकी छ । यही फिल्मको शूटिङका दौरान यी दुई प्रेममा परेका थिए । यो यी दुईले एकसाथ काम गरेको पहिलो फिल्म थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ६ : ३८ बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५