मिडिया काउन्सील विधेयक फिर्ताको आन्दोलन जारी राख्न क्रान्तिकारी पत्रकारको आह्वान « Khabarhub

मिडिया काउन्सील विधेयक फिर्ताको आन्दोलन जारी राख्न क्रान्तिकारी पत्रकारको आह्वान


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रान्तिकारी पत्रकार महासंघले चौतर्फी विरोधमा परेको मिडिया काउन्सिल विधेयक फिर्ताको आन्दोलन जारी राख्नु पर्नेमा जोड दिएको छ ।

माग पूरा नहुँदै उधारो सहमतिको आधारमा आन्दोलन तुहाउने चलखेल भएकोप्रति शंका व्यक्त गर्दै महासंघले आन्दोलन जारी राख्न आह्वान गरेको छ ।

महासंघको साउन २४ र २५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयहरु सार्वजनिक गर्दै जारी प्रेस वक्तव्यमा देशभरीका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आफ्नो छवि तथा चरित्र गुमाउँदै गएको र सत्ता पक्षीय अमूक राजनीतिक दलको भ्रातृसंगठनमा परिणत हुँदै गएको प्रति चिन्ता व्यक्त गरेको छ ।

प्रेस वक्तव्य

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ९ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको