आँचललाई फकाउँदै नाजिर (भिडियो) | Khabarhub Khabarhub

आँचललाई फकाउँदै नाजिर (भिडियो)


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – केही समयअघि खुबै चर्चा कमाएको गीत ‘नाच फिरिरी’ का गायक महेश काफ्लेले नयाँ गीत बजारमा ल्याएका छन् । काफ्लेले ‘माया बिरानी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

जि २१ डिजिटलको प्रस्तुति  रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर सुन्न सकिन्छ भने गायक काफ्लेको शब्द तथा सङ्गीत रहेको छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको गीतको भिडियोमा प्रेमभाव देख्न सकिन्छ । भिडियोमा आँचललाई नाजिरले फकाइरहेको देख्न सकिन्छ । यो भिडियोको निर्देशन असिम शाहले गरेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ११ : १७ बजे

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २