‘प्रेम संसार’को गीत सार्वजनिक « Khabarhub

‘प्रेम संसार’को गीत सार्वजनिक


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘प्रेम संसार’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो । ‘सुनैना सुनैना’ बोलको गीतमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।

यस्तै गीतको भिडियोमा चलचित्रका कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई देख्न सकिन्छ । गितको कोरियोग्राफी राम गौतमले गरेका हुन् ।

साथै चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतको अभिनय रहेको छ । चलचित्रलाई प्रेम बहादुर सुनारले लेखेका हुन् । चलचित्रमा लगानी पनि उनकै छ ।

यस्तै चलचित्रमा उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् । यो चलचित्र मंसीर १३ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्रलाई राम गौतमले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : २८ बजे

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न