सीसँगको भेटवार्तापछि देउवाले भने– नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा « Khabarhub

सीसँगको भेटवार्तापछि देउवाले भने– नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताएका छन् ।

दुई दिने भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपतिसँग शनिवार साँझ होटल सोल्टीमा भएको भेटपछि देउवाले दुवै देशले व्यापार, उर्जा र पूर्वाधारबाट फाइदा लिनुपर्ने बताए ।

सीसँग नेपाल र चीनबीचको द्वीपक्षिय सम्बन्धका बारेमा कुराकानी भएको देउवाले जनाएका छन् ।

नेपाली कांग्रेस लामो समयदेखि चिनियाँ कम्युष्टि पार्टीको सहकार्यमा अघि बढेको विषयमा सीसँग कुरा भएको देउवाले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ९ : ४० बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा