‘फूल और काँटे’ को रिमेक बनाउँदै अजय ! « Khabarhub

‘फूल और काँटे’ को रिमेक बनाउँदै अजय !


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अजय देवगन आफ्नो आउँदो फिल्म ‘तानाजी – द अनसङ वारिअर’ रिलिजपछि बलिउडमा १०० फिल्मको यात्रा पूरा गर्दैछन् । यसै अवसरमा बलिउडका सिताराले अजयलाई बधाई पनि दिइरहेका छन् ।

हालै अजय देवगनले एक अन्तर्वार्ताका क्रममा ‘फूल और काँटे’ को रिमेक गर्ने बताए । यो खबरसँगै फ्यानको प्रतीक्षाको घडी शुरु भएको छ ।

अजय देवगनले आफ्नो पहिलो फिल्मको रिमेक बनाउन चाहेका हुन् । ‘म यसलाई फेरिएको समयका हिसाबले फरक तरिकाको प्रस्तुतीकरण सहित फिल्म बनाउने सोचमा छु,’ देवगनको भनाइलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।

‘फूल ‌और काँटे’ सन् १९९१ मा रिलिज भएको थियो । अजयले यो फिल्मलाई कसैसँग मिलेर निर्माण गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ११ : ४५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन