टाटा मोटर्सको विन्टर ब्लेसिगं योजना « Khabarhub

टाटा मोटर्सको विन्टर ब्लेसिगं योजना


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपालका लागी एक मात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले जाडोयामको अवसरमा विन्टर ब्लेसिगं कार्यक्रमको योजना ल्याएको छ ।

नयाँ योजना अनुसार ग्राहकहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो, टिगोर, एन.आर.जीलगाएतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । साथै जुन सुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ ।

उक्त कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडि सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्येक गाडिको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषणहरु रहेको छ ।

उक्त कार्यक्रम टाटा मोटर्सको थापाथली स्थित अत्याधुनीक सोरुमा आज देखि सुरु भई २९ गते सम्म सन्चालनमा रहनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : २२ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै