क्युट निरिशा [तस्वीरहरू] | Khabarhub Khabarhub

क्युट निरिशा [तस्वीरहरू]


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निरिशा बस्नेतले ‘जानी नजानी’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरिन् । फिल्मले व्यापारिक रुपमा सफलता हात पार्न सकेन । तर उनको बोल्ड रुपले भने चर्चा पायो ।

पछिल्लो समय उनी फिल्ममा खासै छाउन सकेकी छैनिन् । तर सामाजिक सञ्जालमा भने उनी खुबै सक्रिय रहने गर्छिन् ।

हिन्दी टेलिफिल्ममा समेत अभिनय गरेकी यी अभिनेत्री वरिष्ठ कलाकार विश्व बस्नेतकी छोरी हुन् ।

अभिनयमा रुचि भएका कारणले नै फिल्म क्षेत्रमा आउन चाहेको बताउने निरिशा पछिल्लो समय भने खासै फिल्ममा देखिएकी छैनिन् ।

बलिउड छोडेर नेपालमा आफ्नो करिअरको खोजी गरिरहेकी निरिशाका केही सुन्दर तस्वीर हेरौँ:

 

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : ०४ बजे

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार