क्युट निरिशा [तस्वीरहरू] « Khabarhub

क्युट निरिशा [तस्वीरहरू]


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

निरिशा बस्नेतले ‘जानी नजानी’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरिन् । फिल्मले व्यापारिक रुपमा सफलता हात पार्न सकेन । तर उनको बोल्ड रुपले भने चर्चा पायो ।

पछिल्लो समय उनी फिल्ममा खासै छाउन सकेकी छैनिन् । तर सामाजिक सञ्जालमा भने उनी खुबै सक्रिय रहने गर्छिन् ।

हिन्दी टेलिफिल्ममा समेत अभिनय गरेकी यी अभिनेत्री वरिष्ठ कलाकार विश्व बस्नेतकी छोरी हुन् ।

अभिनयमा रुचि भएका कारणले नै फिल्म क्षेत्रमा आउन चाहेको बताउने निरिशा पछिल्लो समय भने खासै फिल्ममा देखिएकी छैनिन् ।

बलिउड छोडेर नेपालमा आफ्नो करिअरको खोजी गरिरहेकी निरिशाका केही सुन्दर तस्वीर हेरौँ:

 

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : ०४ बजे

टस जितेर विराटनगर किङ्सविरुद्ध बलिङ गर्दै जनकपुर बोल्ट्स

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर

आज सुनको मूल्य बढ्यो : चाँदीको घट्यो

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको

६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।