सरकारको प्रतिबन्धपछि ‘जनसरकार’ घोषणा गर्ने तयारीमा विप्लव « Khabarhub

सरकारको प्रतिबन्धपछि ‘जनसरकार’ घोषणा गर्ने तयारीमा विप्लव


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणा पछि नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले स्थानीय स्तरमा ‘जनसरकार’ घोषणा गर्ने तयारी थालेकाे छ ।

खबरहबकाे सम्पर्कमा आएका विप्लव नेतृत्वको नेकपाका एक नेताले सरकारले पार्टीमाथि नै प्रतिबन्ध लगाएपछि त्यसको प्रतिक्रियास्वरूप स्थानीय तहमा जनसरकार घोषणा गर्ने तयारी थालिएको बताए ।

ती नेताका अनुसार प्रतिबन्धको सशक्त प्रतिरोध गर्ने र पार्टीको बैठक बसेर निर्णय गर्ने तयारी समेत छ ।

केही दिनभित्रै नेकपा महासचिव विप्लवले नै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने र त्यसैबेला जनसत्ता र जनसरकार घोषणा गर्ने तयारी भएको ती नेताले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ११ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको