ललितानिवास हिनामिना प्रकरण : छानबिनमा रहेका गुरुङ पनि सुशोभित हुँदै « Khabarhub

ललितानिवास हिनामिना प्रकरण : छानबिनमा रहेका गुरुङ पनि सुशोभित हुँदै


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री’ बाट सुशोभित हुने भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुशोभित हुने नागरिक दैनिकमा खबर छ ।

त्यस्तै बेहिसाब बेरुजु, आँकडा ६ खर्ब ८३ अर्ब शीर्षकको समाचारमा सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । त्यसपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय र रक्षा मन्त्रालयमा देखिएको छ ।

त्यस्तै नेकपाको एकता प्रक्रिया टुंग्याउन चार नेता चन्द्रागिरी रिर्सोटमा बसेर छलफल गरेको तर, चन्द्रागिरी जान नेकपाकै बरिष्ठ नेता माधवकुमार नेपाललाई खबर नै नगरिएको समाचार मुख्य रुपमा छापेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ७ : २२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको