प्रिमियर लिग : ‘गोल्डेन बुट’ तीन जनालाई « Khabarhub

प्रिमियर लिग : ‘गोल्डेन बुट’ तीन जनालाई


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोहम्मद सलाह, सदियो माने र पिएरे इमेरिक अबामेइङले इङग्लिस प्रिमियर लिगको गोल्डेन बुट जितेका छन् ।
उनीहरु तीनै जनाले लिगमा २२ गोल गर्दै दाबेदारी प्रस्तुत गरेपछि गोल्डेन बुट बाँडेका हुन् । यसअघि नै सलाहले २२ गोल पुरा गरेपनि अन्तिम खेलमा सिटीलाई जित दिलाउन अबामेइङले २ गोल गर्दै सलाहको बरबरी बनाएका थिए  ।
भने लिभरपुलको अन्तिम खेलमा जीत दिलाएका मानेले पनि २२ गोल पुरा गर्दै टिम मेटसँग बराबरी गरेपछि पुरस्कार संयुक्त रुपमा ग्रहण गरेका छन् । सलाहले अघिल्लो सिजनमा पनि गोल्डेन बुट जीतेका थिए ।
उनले गएको वर्ष ३८ खेलमा ३२ गोल गर्न सफल भएका थिए । यो सन् २०१०–०११ को सिजनपछि सबैभन्दा कम गोलमा गोल्डेन बुट पाएका हुन् ।

 

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १० : ०७ बजे

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी