विद्यालयका लागि सेनाले बनाइदियो पक्की मञ्ज « Khabarhub

विद्यालयका लागि सेनाले बनाइदियो पक्की मञ्ज


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नेपाली सेनाले सप्तरीको काकनेश्वरी नगरपालिका–३ तारहीस्थित जनता माविको हाताभित्र पक्की मञ्ज निर्माण गरिदिएको छ ।

नेपाली सेनाको भीमदल गणद्वाले पक्की मञ्च निर्माण गरिदिएको हो । उक्त मञ्च सेनाले विद्यालयलाई हस्तान्तरण गरेको छ ।

भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कँुवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच मञ्ज हस्तान्तरण गरे ।

प्रमुख सेनानी कुँवरले विकट क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षाका साथ मञ्च निर्माण गरिएको बताए ।
२०११ सालमा स्थापना भएको जनता माध्यमिक विद्यालयमा हाल ६ सय ५० छात्र–छात्रा अध्ययनरत छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ११ : ४८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका