१३ औं सागको लोगो र मस्कट सार्वजनिक « Khabarhub

१३ औं सागको लोगो र मस्कट सार्वजनिक


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

सोमबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रका बीच  लोगो र मस्कट सार्वजनिक गरिएको हो।

१३ औं सागको लोगो विराटनगरका भोलानाथ पौड्यालले बनाएका हन्। लोगो बनाएका पौड्यालले प्रतियोगितामा सहभागी ७ वटै राष्ट्र बीचको आपसि भाइचारा रहेको संकेतलाई उल्लेख गरिएको बताएका छन् ।

१३ औं सागको मस्कट लाेपाेन्मुख वन्यजन्तु कृष्णसारको रहेको बताइएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ३ : ०३ बजे

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत