उपेन्द्र यादवको मानमर्दन हुनेगरी अन्तरवार्ता लिइयो: समाजवादी पार्टी | Khabarhub Khabarhub

उपेन्द्र यादवको मानमर्दन हुनेगरी अन्तरवार्ता लिइयो: समाजवादी पार्टी


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी, नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको मानमर्दन तथा अपमान हुनेगरी एभिन्यूज टेलिभिजनले अन्तरवार्ता लिएको भन्दै निन्दा गरेको छ ।

पार्टीका उपमहासचिव प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष समेत रहेका यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले आचारसंहिता विपरीत अभद्रपूर्ण शैलीले बदनियतपूर्वक प्रश्न सोधिएको उल्लेख गरेका छन् ।  मन्त्री यादव तथा समाजवादीले पार्टीले निरन्तर मिडिया जगत र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको भन्दै विज्ञप्तिमा आफ्ना कार्यकतालाई यो घटनाबाट उत्तेजित नहुने समेत आह्वान गरिएको छ ।

यस्तो छ विज्ञप्ति 

 

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : ०२ बजे

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए