एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोट्स जोनले जर्सी प्रायोजन गर्ने « Khabarhub

एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोट्स जोनले जर्सी प्रायोजन गर्ने


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोट्स जोनले जर्सी प्रायोजन गर्ने भएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी केटिएम स्पोर्टस जोन र बार्सा फ्यान अफ नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यकक्रम रहेको छ । नेपालमा रहेका बार्सा समर्थकहरुको उक्त संस्था ले विभिन्न क्षेत्रका सामाजिक कामहरुमा हातेमालो गरीरहेका छन् ।

साथै उक्त कार्यक्रममा एफसी बार्साको आगामी वर्षका लागि एजेन्डा सार्वजनिक लगाएत अन्तरक्रिया कार्यक्रम समेत गर्ने आयोजकको भनाई छ ।

कार्यक्रम शनिबार बिहान ११ बजे बसन्तपुरमा हुनेछ । यस्तै नेपाली फुटबल विकासका लागि सहयोग हुने योजना तथा कार्यन्वयनका बारेमा समेत छलफल हुने आयोजकले जनकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १० : ३१ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान