यति ‘सिम्पल’ छिन् पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ (तस्वीरहरु) « Khabarhub

यति ‘सिम्पल’ छिन् पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ (तस्वीरहरु)


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ‍- नायिका सृष्टि श्रेष्ठको चर्चा सन् २०१२ मा मिस नेपाल भएपछि नै हुन थालेको हो । पछिल्लो समय उनी फिल्म क्षेत्रमा सक्रिय छिन् । गत वर्ष रिलिज भएको फिल्म ‘रोमियो एण्ड मुना’ मा देखिएकी यी नायिकाले फिल्मबाट तारिफ बटुलिन् । भलै पछिल्लो उनका अन्य फिल्म रिलिज भएका छैनन् ।

केही फिल्म भने रिलिजको क्रममा छन् । पछिल्लो समय उनको नाम अभिनेता सौगात मल्लसँग जोडिएर आउँछ । यी दुईले आफू प्रेमसम्बन्धमा रहेको स्वीकार गरिसकेका छन् ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने सृष्टिका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ५१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह