जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गरिने « Khabarhub

जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गरिने


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायती गृहमन्त्री सजिद जावेदले गोप्य दस्तावेज सार्वजनिक गर्दै आएको वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने आदेशमा हस्ताक्षार गरेको जनाएका छन् ।

बीबीसी रेडियो ४ को कार्यक्रममा कुरा गर्दै उनले बुधबार उक्त आदेशमा हस्ताक्षार गरेको खुलासा गरेका हुन् । धरौटी आदेश अटेर गरेको अभियोगमा दोषी प्रमाणित भई हाल बेलायती जेलमा रहेका उनलाई अमेरिकाविरुद्ध जासुसी गरेको अभियोग लागेको छ । अमेरिकामा उनीविरुद्ध १८ अभियोग दर्ता गरिएको छ ।

६ वर्ष बेलायतको राजधानी लण्डनमा रहेको इक्वेडोरको राजदूतावासमा शरण लिएर बसेका उनलाई गत अप्रिलमा इक्वेडोरले शरण फिर्ता गरेपछि उनी अहिले बेलायतको उच्च सुरक्षा रहेको बेलमार्स जेलमा ५० साता लामो सजाय भोगिरहेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ७ : ५३ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक