धनुषाधाम नगरपालिकामा भएको विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लियो (विज्ञप्ति सहित) « Khabarhub

धनुषाधाम नगरपालिकामा भएको विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लियो (विज्ञप्ति सहित)


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा–बुधबार राति धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा परिसरमा भएको बम विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद् (जनसरकार) धनुषाले लिएको छ ।

विहीबार विज्ञप्ति जारी गर्दै जनपरिषद्ले नगपालिकाले व्यापक मात्रामा भ्रष्टचार गरेको, जनयुद्धकालमा कब्जा गरिएका जमिनहरु बिक्रीवितरण गरेको, स्थानीय जनतामाथि अन्यायपूर्ण कर थोपरेको लगायतका कारण देखाउँदै कारबाही गरेको जनाएको हो ।

बुधबार राति धनुषाधाम बजारको धनुषा मन्दिरको पछाडिमै रहेको नगरपालिका कार्यालयमा बम विस्फोट गराइएको थियो । विस्फोट भएको स्थानमा कुकरको सिट्ठी भेटिएकोले बम विस्फोट भएको पुष्टि भएको हो । विस्फोटले नगरपालिकाको पर्खाल र सभाहलको भित्तामा क्षति पुगेको थियो ।

विज्ञप्ति

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : २२ बजे

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी