रक्सी पिएर व्यवसायीलाई पेस्ताेल ताक्ने प्रहरीका असई पक्राउ « Khabarhub

रक्सी पिएर व्यवसायीलाई पेस्ताेल ताक्ने प्रहरीका असई पक्राउ


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मापदक पदार्थ सेवन गरी होटेल व्यवसायीलाई धम्क्याउने नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखामा कार्यरत असई कपिल शाही पक्राउ परेका हुन् । महानगरीय प्रहरी बृत्त बानवेश्वरबाट खटिएको टोलीले असई शाहीलाई पक्राउ गरेको हो ।

वानेश्वरको एक हाटेलमा आफ्ना साथीसँगै पुगेका शाहीले होटेल सञ्चालकलाई पेस्तोल ताकेका थिए ।

लेनदेनको विषयमा विवाद हुँदा शाहीले होटेल सञ्चालकलाई पेस्तोल तोकेका बुझिएको छ ।

होटेल सञ्चालकले फोनमार्फत खबर गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी बृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : ३० बजे

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर