पाटे चितुवाको आक्रमण, पाँच जना घाइते « Khabarhub

पाटे चितुवाको आक्रमण, पाँच जना घाइते


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी-  पाटे चितुवाको आक्रमणबाट बुधबार विहानै सप्तरीमा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कायालय राजविराजका अनुसार, सप्तरीको कंचनरुप नगरपालिका भोडहामा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका हुन् ।

प्रहरीका अनुसार, घाइते हुनेमा कंचनरुप नगरपालिका १० भोडहका हिरानन्द चौधरी, राजवती देवी चौधरी, महावती चौधरी, भरत चौधरी र सत्य नारायण चौधरी छन् ।

चितुवालाई भने इलाका प्रहरी कार्यालय कंचनपुर र कोशी टप्पु बन्यजन्तु आरक्ष पथरी सप्तरी पोष्टबाट रेन्जरको टोलीले नियन्त्रणमो लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ४ : ३४ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी