इरानविरुद्ध नेपाली महिला टोलीले लियो अग्रता « Khabarhub

इरानविरुद्ध नेपाली महिला टोलीले लियो अग्रता


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिरो गोल्डकप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला टोलीले इरानी महिला टोलीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

भारतको कालिङ्गा रंगशालमा भएको खेलमा नेपालले इरानविरुद्ध पहिलो हाफमा १—० गोलले अग्रता बनाएको छ ।

नेपालकी अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । यसअघि पहिलो खेलमा म्यानमारसँग पराजित भएको नेपालले आजको खेल जिते फाइनालमा स्थान बनाउने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ३४ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो