सनराइज र गरिमा बैंकबीच व्यापार साझेदारी « Khabarhub

सनराइज र गरिमा बैंकबीच व्यापार साझेदारी


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ ।

सम्झौतापश्चात् सनराइजका सबै शाखामार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकले राष्ट्रिय सेवा तथा अन्तर्राष्ट्रिय विदेशी विनिमयसँग सम्बन्धित सुविधा निर्वाध प्राप्त गर्न सक्ने सनराइज बैंकले जनाएको छ ।

सम्झौताबाट गरिमा विकास बैंकका ग्राहकको बैंकिङसम्बन्धी सम्पूर्ण आवश्यकता सहज पूरा हुने सनराइजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा विकास बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : १५ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप