विश्व कण्डम दिवसमा कविता प्रतियोगिता, अमी थपलिया भइन् प्रथम « Khabarhub

विश्व कण्डम दिवसमा कविता प्रतियोगिता, अमी थपलिया भइन् प्रथम


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व कण्डम दिवसको अवसरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर र नर्सहरुले कण्डमको विषयमा सचेतनात्मक कविता बाचन गरेका छन् ।

अस्पताल र एड्स हेल्थ केयर फाउण्डेशनको संयुक्त आयोजनामा भएको कविता प्रतियोगितामा अस्पतालका १० जना डाक्टर तथा नर्सहरुले कविता वाचन गरेका थिए ।

उनीहरुले कण्डमको उपयोगिता, यसको फाइदा तथा एचआईभी र यौनरोगबाट बच्न कण्डको प्रयोग गरी यौन सम्बन्ध राख्नुपर्ने सन्देश रहेको कविताहरु बाचन गरेका थिए ।

कविता प्रतियोगितामा अस्पतालमा कार्यारत नर्स अमी थपलिया प्रथम भएकी छन् । उनले कण्डमलाई नै पात्र बनाएर कण्डमको प्रयोगबिना गरिने यौन सम्पर्कको कारण मानिसमा लाग्ने रोग र प्रयोगले हुने फाइदाबारे सन्दभेशमूलक कविता प्रस्तुत गरेकी थिइन् ।

पढ्नुहोस् प्रथम भएको कविता,

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : ११ बजे

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन