पहिरोले ललितपुरमा सबैभन्दा ठूलो क्षति, ६ जनाको मृत्यु « Khabarhub

पहिरोले ललितपुरमा सबैभन्दा ठूलो क्षति, ६ जनाको मृत्यु


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार २६ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले १४ वटा जिल्लामा मानिसहरुले ज्यान गुमाएका छन् ।

तराईका अधिकांश र पहाडी क्षेत्रमा बाढी र पहिरोका कारण २ हजार ६५ घर धुरी विस्थापित भएको गृहमन्त्रालयले जनाएको छ ।

बाढी पहिरोमा ज्यान गुमानेको संख्या ललितपुर र काठमाडौंमा धेरै रहेको छ । ललितपुरमा ६ जनाको मृत्यु भएको छ भने काठमाडौं, काभ्रे र खोटाङमा ३/३ जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति जानाले ज्यान गुमाए ?

पर्सा – १ जनाको मृत्यु (निखील पटेल)
भोजपुर – २ जना मृत्यु (जनक वि.क. र जगत बहादुर राई)
रामेछाप – १ जनाको मृत्यु (पदम कुमारी सुनुवार)
सिन्धुली – २ जनाको मृत्यु (हेमकुमारी सुनुवार र कार्वन कपारी)
काभ्रेपलान्चोक – ३ जनाको मृत्यु (गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी)
ललितपुर – ६ जनाको मृत्यु (सरोज जिम्वा,अविरल गोले, संन्दिप लोल्हो, सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो)
काठमाण्डौ – ३ जनाको मृत्यु (सर्मिला यादव, नितु यादव र कुन्दन यादव)
धादिङ्ग – २ जनाको मृत्यु (अस्मिता तामाङ्ग, राज कुमार ठकुरी )
खोटाङ्ग – ३ जनाको मृत्यु (रेखा राई, रोमन राई र रोहन राई)
मकवानपुर – २ जनाको मृत्यु (सन्तमाया बलामी र सानुकान्छा सुनुवार)
बारा – १ जनाको मृत्यु (विक्कु यादव)
ईलाम – १ जनाको मृत्यु (मानाहाङ्ग लावती )
झापा – १ जनाको मृत्यु (ऐलिजा न्यौपाने )
ओखलढुङ्गा –१ जनाको मृत्यु (पासाङपुटी शेर्पा)

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ४ : ०५ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको